राष्ट्रपति द्रौपदी मुर्मूले शपथ लिइन्


भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुन् ।

झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी मुर्मू पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति हुन् ।Sources: Onlinekhabar


प्रकाशित : २०७९ श्रावण ९, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित
सम्बन्धित खवर