प्रतितोला ४ सयले घट्यो सुनको भाउ,चाँदीको कति ?


नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

आइतबार प्रतितोला ९७ हजार ८ सय रुपियाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ४ सय रुपियाँले घटेर ९७ हजार ४ सय रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ९६ हजार ९ सय रुपियाँमा कारोबार भइरहेको छ।

त्यसैगरी सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १५ रुपियाँले घटेर १२ सय ३५ रुपियाँमा कारोबार भइरहेको महासंघ


प्रकाशित : २०७९ श्रावण ३०, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित