नासाद्वारा विशाल चन्द्र रकेट प्रक्षेपण रद्द


नासाले चार आर एस–२५ इन्जिनहरूमध्ये एउटामा तापक्रम समस्याको कारण सोमबार आफ्नो विशाल चन्द्र (जाइन्ट मुन) रकेटको परीक्षण उडान रद्द गरेको छ ।

आर्टेमिस १ मिसनको प्रक्षेपणको लागि वैकल्पिक मिति सेप्टेम्बर २ र ५ तोकेको छ । मंगल ग्रहसम्म पुग्ने महत्वाकांक्षी कार्यक्रमको एक भागको रूपमा सो परीक्षण गर्न लागिएको बताइएको छ ।Source:Arthik 


प्रकाशित : २०७९ भाद्र १५, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित