अल्भारेजले जिते युएस ओपन


कास्पर अल्कारेजलाई निराश पार्दै कार्लोस अल्भारेजले सोमबार युएस ओपन जितेका छन् । अल्भारेजको यो पहिलो ग्रान्ड स्लाम हो । अल्भारेजले ६–४,२–६,७–६ (७–१),६–३ को जित निकाले । यससँगै अल्भारेजले विश्व वरीयताको शीर्ष स्थानसमेत पक्का गरेका छन् । १९ वर्षका अल्भारेज पिट साम्प्रासपछि ग्रान्ड स्लाम जित्ने सबैभन्दा कान्छो खेलाडीसमेत बनेका छन् ।Source :Rajdhani 


प्रकाशित : २०७९ भाद्र २७, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित