३ सय ७६ को निःशुल्क स्वास्थ्य जाँच

३ सय ७६ को निःशुल्क स्वास्थ्य जाँच

नेपाल बिद्यार्थी सघंको ५० औँ स्थापना दिवसको अबसरमा नेवि संघ काभ्रेले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

बनेपाको चार दोवाटोमा सञ्चालन भएको शिविरमा ३ सय ७६ जनाको निःशुल्क स्वास्थ्य जाँच भएको नेविसंघ काभ्रेका अध्यक्ष नृपेश वादेले जानकारी दिए ।

बनेपा हेल्थकियर प्रा.लिको प्राविधिक सहयोगमा आयोजना भएको स्वास्थ्य शिविरमा दन्त, प्रेसर, पिसाव, रगत जाँच समेत भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal