पंगेनीको “मान्छे फकाएर आफनो हुदैँन”

पंगेनीको “मान्छे फकाएर आफनो हुदैँन”

काठमाडौँ – नेपाली लोक तथा दोहोरी गायिका बिष्णु माझी र गायक बद्रि पंगेनीको आवाजमा “मान्छे फकाएर आफनो हुदैँन ” बोलको गीत सार्बजनिक भएको छ ।

गीतको लय तथा शब्द सिर्जना तथा एरेन्ज विनोद बाजुरालीको रहेको छ । गीतमा काजिश श्रेष्ठको निर्देशन रहेको छ भने उत्सव दाहालको छायाँकन, दिपक विष्टको सम्पादन रहेको छ । गीतमा नायक दिलिप रायमाझी र मोडल एलिसा शर्माको निकै नै राम्रो अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal