रामकृष्ण ढकालको गीतमा दिपेन र जुनाको लुकेको प्रेम (भिडियो)

रामकृष्ण ढकालको गीतमा दिपेन र जुनाको लुकेको प्रेम (भिडियो)

काठमाडौँ: सुमधुर स्वरका धनि गायक रामकृष्ण ढकालको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । माधब ढकालको शब्द रचना रहेको गीतमा संगीत गैरे सुरेशको रहेको छ । धेरै सुपर हिट गीतका गायक रामकृष्ण ढकालको कर्ण प्रिय स्वरमा रहेको गीतको भिडियोमा जुना सुन्दास र दिपेन गौतम (माइकल) फिचर्ड छन् । भिडियोमा यो जोडीको लुकेको प्रेमलाइ देखाउन खोजिएको छ ।’तिम्रो महल’बोलको गीतको भिडियोलाइ युबराज वाइबाले निर्देशन गरेका छन् गोपाल राय क्षेत्रिले छायांकन गरेको भिडियोलाइ बिकाश दाहालले सम्पादन गरेका छ ।

https://youtu.be/2aMDq3hDBW0

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal