काभ्रेमा बस दुर्घटना १ काे मृत्यु, २५ घाईते

काभ्रेमा बस दुर्घटना १ काे मृत्यु, २५ घाईते

काभ्रेमा यात्रु बस दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ भने २५ जना घाइते भएका छन् । मृत्युु हुनेकाे सनाखत भैसकेकाे छैन । बनेपाबाट भकुण्डे तर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्वरको बस सोमबार दिउँसो नमोवुद्ध नगरपालिका वडा नम्बर २ मा पर्ने बेलामा दुर्घटना भएको हो ।

बस सडकबाट सय मिटर तल खसेको जिल्ला प्रहरी प्रमुख जयराज सापकोटाले जानकारी दिनुभयो । उनका अनुसार घाइतेको उद्दार गरी उपचारको लागि धुलिखेल अस्पताल ल्याईएको छ । घाइते मध्ये केहिको अवस्था गम्भीर छ ।

घाईतेकाे नामाविल

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal