क्रिकेटका बादशाह सचिन तेन्दुलकर काभ्रेमा

क्रिकेटका बादशाह सचिन तेन्दुलकर काभ्रेमा

काभ्रे : भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकर काभ्रेको पात्लेखेत पुगेका छन् ।


युनिसेफको सद्भावना दूतका रुपमा नेपाल आएका तेन्तुलकरले धिताल टोल पुगेर खानेपानी धाराको अवलोकन गर्नुका साथै किशोरी समूहले आयोजना गरेको हातधुने कार्यक्रममा समेत सहभागिता जनाएका थिए । बाल अधिकार महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा युनिसेफले नेपाल ल्याएको मौकामा तेन्दुलकर पात्लेखेत पनि पुगेका हुन् । केहि समय पहिलेे उक्त ११ नं वडालाई नेेेपालकाेे पहिलाेे सुरक्षित खानेपानी घोषणा गरिएकाेे थियाेे ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal