रामहरी न्यौपानेको ‘जादु’ बजारमा

गाएक रामहरी न्यौपानेको आधुनिक गीत ‘जादु’ सार्वजनिक भएको छ ।
श्ववाभिमान एल्बम अन्तर्गत रहेको ‘जादु’ गीतको शब्द तथा संगीत गाएक स्वंम न्यौपानेकै रहेको छ भने राजन ईशानको एरेन्ज रहेको छ । सचित खड्काको निर्देशन रहेको भिडियो सम्पादन रबिन्द्र खड्का ले गरेका छन् भने श्याम बजगाई र सुमिना घिमिरेको अभिनय रहेको छ । म्युजिक भिडियोको सन्दिप श्रेष्ठ र सन्तोष कार्कीले छाँयाकन गरेका छन् ।
भिडियोको लिंक तल रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal