अमेरिकाज गट ट्यालेण्टमा आज प्रस्तुति दिदै नेपाली पार्कर दिनेश

अमेरिकाज गट ट्यालेण्टमा आज प्रस्तुति दिदै नेपाली पार्कर दिनेश

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा तीनपटक पटक नाम लेखाउन सफल नेपाली पार्कर खेलाडी दिनेश सुनारले आज अमेरिकाज गट ट्यालेण्टमा भाग लिदै छन् । उनले आज न्युयोर्कको म्यानहटनमा रहेको ज्याकोब जाभिट सेन्टरमा आफ्नाे प्रस्तुति दिदैछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal