सागमा पदक जित्ने सबैलाई पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा, स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख

सागमा पदक जित्ने सबैलाई पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा,   स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख

सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छ ।

बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । त्यस्तै रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal