रहेनन् प्रदेश सभा सदस्य उत्तर कुमार ओली !

रहेनन् प्रदेश सभा सदस्य उत्तर कुमार ओली !

काठमाडाैं । प्रदेश सभा सदस्य उत्तर कुमार ओलीको उपचारको क्रममा निधन भएको छ ।

सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका ओलीको उपचारको क्रममा मेडिसिटि अस्पतालमा निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

नेकपाका नेता ओलीको निधनप्रति नेकपाका नेता तथा कार्यकर्ताले दुख व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal