‘खलनायक २’ रोज राणा काे भिलेन अवतार

‘खलनायक २’ रोज राणा काे भिलेन अवतार

एक समय चर्चाकाे शिखरमा रहेका महानायक राजेश हमाल, विराज भट्ट र निखिल उप्रेती एउटै फिल्ममा देखिए । त्याे हाे खलनायक । अब भने ब्लकबस्टर फिल्म ‘खलनायक’ को सिक्वेल निर्माण हुने भएको छ । फिल्ममा भिलेनको अवतारमा फिल्म निर्माता रोज राणा अाफैं खेल्ने भएका छन् ।

खलनायक २ सिक्वेलमा भने अझै सम्म हिराेकाे टुंगो लागेको छैन । गाेविन्द सिंह भण्डारिले स्कृपटमा काम गरिरहेका छन् । माघ दोस्रो हप्ताबाट छायांकन हुने निर्माता राणाले जानकारि दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal