प्रतिभा सम्मान द्वारा तीन मानव अधिकारकर्मी सम्मानित

प्रतिभा सम्मान द्वारा तीन मानव अधिकारकर्मी सम्मानित

प्रतिभा सम्मान प्रबन्ध गूठीद्वारा तीन मानवअधिकार कर्मि सम्मानित भएका छन् ।

सम्दमानित हुनेमा मानवअधिकारकर्मी प्रदिप पोखरेल (केन्द्र), भोजराज तिमल्सिना (जिल्ला) र राजू सरकार (बनेपा नगर) का रहेका छन् ।

सम्मानित तिनै जनालाई नगद रु दश हजार सहित बिभिन्न पदकद्वारा सम्मान गरिएको प्रतिभा सम्मान प्रबन्ध गूठी का अध्यक्ष बरिष्ठ साहित्यकार मोहन दुवालले जानकारि दिए ।

मानवअधिकारको क्षेत्रमा उल्लेखनिय योगदान दिएको भनि गरिएको यो सम्मान साँच्चिकै अबिष्मरणिय थियो । यो क्षण सधै सम्झने छु ….। सम्मानित हुनुुुुुुहुने मानव अधिकारकर्मी भाेजराज तिमल्सिनाले बताए ।


तस्विर सौजन्य – फोटो पत्रकार भूवन भोछिभोया ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal