शुक्रराजकाे पाेल्टामा उत्कृष्ट द्वन्द्व निर्देशककाे अवार्ड

शुक्रराजकाे पाेल्टामा उत्कृष्ट द्वन्द्व निर्देशककाे अवार्ड

कामना फिल्म अवार्ड बाट प्रदान गरिने उत्कृष्ट द्वन्द्व निर्देशक काे अवार्ड याे पटक शुक्रराज साहकाे पाेल्टामा परेकाे छ ।

चलचित्र भिलेन बाट द्वन्द्व निर्देशक साहले बर्षकै उत्कृष्ट द्वन्द्व निर्देशक अवार्ड हातपार्न सफल भएका हुन् । पाँच उत्कृष्ट द्वन्द्व निर्देशकको मनोनयनमा हिमाल केसी, चन्द्र पन्त, सुर्य थोकर र शुक्रराज साह छनाैट भएका थिए ।

चलचित्र द्वन्द कलाकार बनेर १० वर्ष अघि चलचित्र क्षेत्रमा आईपुगेका शाहले लामाे समय द्दन्द कलाकारकाे काम गर्दैै सहायक द्वन्द गर्दै निर्देशककाे रुपमा स्थापित भएका हुन् । उनले सहायक द्वन्द्व निर्देशक भएर भैरव, धुवा, ऐश्ववर्या, किस्मत २, हवल्दार सुन्तली, छ एकान छ,दुलही,रणविर,बिर्खे लाई चिन्छ्स,ए मेरो हजुर ३, विरबिक्रम लगायत सफल चलचित्रहरु पर्दछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal