बाध्य भए पराइको हुनलाई बजारमा

बाध्य भए पराइको हुनलाई बजारमा

देव श्रेष्ठ र पार्वती कार्कीको आवाजमा रहेको ‘बाध्य भएँ पराइको हुनलाई’ बोलको गीत सार्वजनिक भएको छ ।
मिलन फिल्म्सले बजारमा ल्याएको लोक दोहोरी गीतको भिडियोमा संचारकर्मी अरविन्द्र गौतमको समेत अभिनय रहेको छ । भिडियोमा गौतमका साथमा दिनेश श्रेष्ठ, रुपा रिमाल, निर्जलन तामाङको आकर्षक अभिनय रहेको छ । भिडियिोलाई दिनेश श्रेष्ठले निर्देशन गरेका छन् ।
माया प्रेममा पाइको पीडाको भावलाई चित्रण गरिएको ‘बाध्य भएँ पराइको हुनलाई’ बोलको गीतको शब्द, संगीत सुनिल बिसीले गरेका छन् भने अनिल जिसीले खिचेको भिडियोलाई दवी गुरुङ्गले सम्पादन गरेको छ ।

भिडियाे हेर्नुस ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal