पार्कर दिनेशकाे चाैथाे विश्व रेकर्ड

पार्कर दिनेशकाे चाैथाे विश्व रेकर्ड

पार्कर खेलाडि दिनेशले चाैथाे विश्व रेकर्ड बनाउन सफल भएका छन्ड ।

केही समय अघि अमेरिकाकाे भर्जिनियामा ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा.लि.द्वारा अमेरिकामा रहनुभएका नेपाली महानुभावहरुको सहयोगमा आयोजित कार्यक्रममा Visit Nepal 2020 लाई लक्षित गरी नेपाल र पार्कर खेल लाई विश्व सामु चिनाउने थप प्रयत्नका साथ पार्कर खेलको अर्को “The most backwards somersaults against on trampoline in one hours” विधामा चौथो विश्व किर्तिमान को एटेम्ट गरेेेेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal