सुरजलाई उत्कृष्ट द्वन्द निर्देशककाे अवार्ड

सुरजलाई उत्कृष्ट द्वन्द निर्देशककाे अवार्ड

नेपालको आदिबासी जनजाति चलचित्रको प्रबर्द्धनकाे उदेश्य राखेर स्थापना गरिएकाे ज्योमो गाङ फिल्म अवार्ड थाईल्याण्डमा आयाेजना गरिएकाे छ ।

उक्त अवार्ड कार्ययक्रममा द्वन्द निर्देशक सुरज श्रेष्ठले उत्कृष्ट द्वन्द निर्देशक काे अवार्ड जितेका छन् । तामाङ कथानक चलचित्र बज्रा बाट उनले उक्त अवार्ड प्राप्त गरेका हुन् । हुकुम मल्टिमिडिया प्रा. लि ले उक्त अवार्ड कार्यक्रमको आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal