बिग परिवेश रेकर्डिङ स्टुडियोको शाखा भारतको मुम्बईमा

बिग परिवेश रेकर्डिङ स्टुडियोको शाखा भारतको मुम्बईमा

बिग परिवेश रेकर्डिङ स्टुडियोको शाखा भारतको मुम्बईमा विस्तार गरिएकाे छ ।

भारतको मुम्बई स्थित गोरेगाउ मोतिलान नगर नम्बर १ हात्तिसर्कल नजिक स्टुुुुुुुडियाे संचालनमा ल्याईएकाे संचालक संगितकार भुवन प्रकाश बडुले बताउनुभयाे ।

स्टुडियोकाे चर्चित गायिका दीपा नारायण झा ले उद्घघाटन गर्नुभएकाे छ । कार्यक्रममा प्रबासी नेपाली कलाकारको बाक्ललाे उपस्थिति रहेकाे थियाे । स्टुडियाेले नेपाली गीतसङीतलाइ प्रबासमा बसेर पनी अडियो भिडियोको समेत सुबिधा दिएकाे संचालक बडुले बताउनु भयाेे ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal