प्रारम्भद्वारा आनिहरुलाइ फर्स्ट एड किट्स वितरण

प्रारम्भद्वारा  आनिहरुलाइ फर्स्ट एड किट्स वितरण

प्रारम्भद्वारा २ सय आनिहरुलाई फ्रस्ट एड किट्स वितरण गरिएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले शिवपुरी डाँडा स्थित नागी गुम्बामा आवासीय अध्यनरत २ सय सिनियर-जुनियर सबै आनिहरुलाइ फर्स्ट एड किट्स वितरण गर्नुुुुुुुभएकाे हाे ।

Praramva (प्रारम्भ) सामाजिक संस्था मार्फत संयोजित कार्यक्रममा सुप्रसिद्द गायिका आनी छोयींग डोल्मा तथा सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रि लगायतकाे उपस्थिती रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal