स्वेताले गरिन उद्घाटन गिता बनिन् मख्ख

स्वेताले गरिन उद्घाटन गिता बनिन् मख्ख

काठमाडौं / अभिनेत्री स्वेता खड्का पछिल्लो समय अभिनयमा भन्दा पनि बढि अफ्नो ब्यावसाय र सामाजिक काममै बढी सक्रिय छिन् भन्दा दुइमत नरहला।

स्वेता हिलालायन जाभाका केही आउटलेटहरु अनि सिन्धुपाल्चोक जिल्लामा बनिरहेको माझी बस्ती निर्माणमै ब्यस्त छिन् ।तथापि उनी केही सार्बजनिक कार्यक्रमहरुमा पनि बेलाबेलामा झुल्किने गरेकि छिन् ।तेहिक्रममा स्वेता शनिबार कलङकि पुगिन र मायाज ब्युटि पार्लर एन्ड ट्रेनिङ् सेन्टरको चौथो शाखा उद्घाटन समारोहमा सरिक बनिन् ।प्रमुख अतिथिका रुपमा पुगेकी स्वेताले रिबन अनि केक काटेर पार्लरको उद्घाटन गरेकी थिइन्।

सौन्दर्ये क्षेत्रमा जिबनको २० वर्ष बढी समय दिसकेकी सौन्दर्येकर्मी गीता गिरिले काठमान्डू कलंकीमा मायाज् ब्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टरको चौथौ शाखा संचालनमा ल्यायकि हुन।नेपाली कला क्षेत्रलाई असाध्यै माया गर्ने गिताले आफ्ना हरेक नयाँ शाखाको उद्घाटन नेपाली चलचित्र क्षेत्रकि कोहि न कोहि कलाकारको हातबाट गराउदै आइरहेकि छिन् ।उनको बानेश्वर शाखा अभिनेत्री संचिता लुइँटेलले अनि लगनखेल शाखा अभिनेत्री बर्षा सिवाकोटीले उद्घाटन गरेकि थिइन।कलङकि शाखा उद्घाटन गर्दै अभिनेत्री स्वेता खड्काले महिलाहरुलाई सक्षम बनाउने पेशा अङ्गालदै देशभर थुप्रै ब्युटिसियनहरु जन्माउन सफल मायाज् पार्लरको देशभर अझै धेरै शाखा खुल्नेमा बिश्वासत रहेको बताउदै सफलताको कामना समेत ब्यक्त गरेकि थिइन।

मायाज् ब्युटि पार्लर एन्ड ट्रेनिङ सेन्टर कलङकि शाखा सुभारम्भको अवसरमा सबै सेवासुबिधामा विशेष छुटक ब्बस्था गरिएको कार्यक्रममा जानकारी गराइएको थियो भने स्वेता खड्कालाई मायाजको जुनसुकै शाखामा सेवा लिदा विशेष सुबिधा दिइने संचालिका गिता गिरिले बताइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal