पनाैति गाेरखनाथ माहायज्ञकाे आम्दानि खर्चकाे बिबरण सार्बजनिक

पनाैति गाेरखनाथ माहायज्ञकाे आम्दानि खर्चकाे बिबरण सार्बजनिक

पनाैति गाेरखनाथ माहायज्ञकाे आम्दानि खर्चकाे बिबरण सार्बजनिक गरिएकाे छ ।

पनाैति गाेरखनाथ माहायज्ञकाे आम्दानि खर्चकाे बिबरण सार्बजनिक गरिएकाे छ । रसिद न १ देखि ९७६ बाट आम्दानि नगद रु ३७ लाख ४५ हजार ५ सय ८ रूपैया । जिन्सि सामानहरु रकममा रुपान्तर रु १ लाख ५० हजार । गरि जम्मा रु ३८ लाख ९५ हजार ५ सय ८ रूपैया । विभिन्न शिर्षकमा खर्च रु १६ लाख ३२ हजार ३ सय ४३ रुपैंया लागेकाे प्रतिवेदन पनाैति गाेरखनाथ माहायज्ञकाे मुल आयाेजक समितका काेषाध्यक्ष कुमार बाेगटिले पेस गर्नुुुुभएकाे हाे ।

समितिले आम्दानि खर्चकाे बिबरण माथि सर्बसहमतबाट अनुमाेदन गरेकाे छ भने फर्छाैट गरि आम्दानि खर्च बाधि सम्पुर्ण चन्दा दाता भक्तजनहरुमा सार्वजनिक गरेकाे छ । रसिद नकाटेकाे दिने माैखिक वचन दिने रकम समाबेस नगरिएकाे पनाैति गाेरखनाथ माहायज्ञकाे सचिवालय प्रमुख रामकुमार बस्नेेेेेतले जानकारि दिनुभयाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal