बनेपाकाे शुभकामना हल शुविधा सम्पन्न मल्टिप्लेक्समा

बनेपाकाे शुभकामना हल शुविधा सम्पन्न मल्टिप्लेक्समा

बनेपा : बनेपामा रहेकाे शुभकामना हाई भिजन हल अब मल्टिप्लेक्समा परिणत भएकाे छ ।

दर्शककाे चाहनालाई मध्यनजर गर्दै गुणस्तरीय मनाेरञ्जन प्रदान गर्न हललाई पूर्ण डिजिटल प्रबिधि (मल्टिप्लेक्स) मा सुरु गरिएकाे संचालक दुर्गालाल प्रधानले जानकारिदिनुभयाे ।

शुभकामना हाइ भिजन सिनेमा हल मल्टिप्लेक्समा परिणत भएसंगै शुभकामना सिनेमा हल नामाकरण गरिएकाे प्रधानले बताउनुभयाे । संचालनकाे सुरवातिलाई अझ‌ै धमाकेदार बनाउन विशेष छुट समेत  प्रदान गरिएकाे छ ।

हल २ सय ४ सिट क्षमताकाे रहेकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal