‘राष्ट्रिय नागरिक’ सम्मान निर्देशक गिरिलाई

‘राष्ट्रिय नागरिक’ सम्मान निर्देशक  गिरिलाई

काठमाडौँ । चलचित्र निर्देशक राजु गिरी राष्ट्रिय नागरिक सम्ममानबाट सम्मानित भएका छन्।

नागरिक समाजले आज काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा निर्देशक गिरीलाई सम्मानित गरेको हो।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले निर्देशक गिरीलाई खादा र प्रमाणपत्रसहित ‘राष्ट्रिय नगरिकन सम्मान २०७६’ बाट सम्मानित गरेका हुन् ।

निर्देशक गिरी पछिल्लो समयका निकै व्यस्त निर्देशकको रुपमा चिनिन्छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal