रविलाई थप १३ दिन हिरासतमा राख्न अनुमति


कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानेमाथि अनुसन्धान गर्न १३ दिन म्याद थपिएको छ।सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई थप १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले आइतबार अनुमति दिएको हो।


प्रकाशित : २०८१ कार्तिक २५, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित