“दुई खोली दोभान” सार्वजनिक

चर्चाकाे शिखरमा रहेका लाेक दाेहाेरि गायक सराेज लामिछाने, राजेश ढकाल, सिमा भण्डारी र स्मृति गौतमको स्वरमा सजिएकाेे लाेक दोहोरी गित “दुई खोलि दोभान” सार्वजनिक भएको छ ।

गीतमा सरोज लामिछाने र राजेश ढकालको शब्द रहेकाे छ भने लय सङ्कलन सरोज लामिछानेको र सन्तोस लामिछानेको रहेको छ ।

गितमा ऐरेन्ज आरके मिलन, म्युजिक भिडियो निर्देशन निश्चल केसि, छायाँकन मुकेस हुमागाँईले गरेेेेका छन् भने अभिनय गायकहरु स्वयम र सुकुमाया घर्ती मगरले गरेेेेकि छन् ।

गीतकाे भिडियाे हेर्नुहाेस ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal