“माकुरि” बोलको लोक दाेहाेरि गित सार्वजनिक

किरण गौतम र गायिका तथा मोडल सुशिता तामाङको आवाजमा रहेकाे लाेक दाेहाेरि गित “माकुरि” सार्वजनिक भएको छ ।

गितमा लय तथा शब्द गायक किरण गौतमको रहेकोे छ । प्रकाश खड्काे छायांकन रहेकाे म्ययुजिक भिडियोको गितमा सन्जीब ठकुरी र गायिका तथा मोडल सुशिता तामाङको र महेन्द्र बस्नेतको अभिनय रहेकाे छ ।

गितको भिडियो निर्देशन बिक्रम चुहानले गरेेका हुन् ।

भिडियाे हेर्नुहाेस ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal