लकडाउनमा रहेका मजदुरलाई खाद्यान्न बितरण

लकडाउनमा रहेका मजदुरलाई खाद्यान्न बितरण

पाँचखाल / लकडाउनमा रहेका मजदुरलाई खाद्यान्न बितरण गरिएको छ ।
पाँचखाल नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुन्दर लामाले वडा भित्र मजदुरि गर्ने परिवारलाइ खाध्यान्न तरकारी बितरण गर्नुभएको हो । दैनिक ज्यालादारी गरेर जिबिका चलाउने मजदुरलाई लकडाउनले गर्दा काम गर्न नपाएकोले खाध्यान्न सहयोग गरेको वडा अध्यक्ष सुन्दर लामाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal