पिपिइ बाढ्दै पाँचखालका वडा अध्यक्ष

पिपिइ बाढ्दै पाँचखालका वडा अध्यक्ष

पाँचखाल / पाँचखाल नगरपालिका वडा न ८ र ९ वडाका स्वास्थ्य केन्द्रहरुमा पिपिइ, सेनिटाइजर, साबुन हस्तान्तरण गरिएको छ ।

वडा न ८ मा वडा अध्यक्ष सन्जय तामाङ होक्से स्वास्थ्य केन्द्र तथा वडा न ९ मा वडा अध्यक्ष किरण श्रेष्ठले सठ्ठिघर स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी लाई पिपिइ हस्तान्तरण गर्नुभएको हो । उहाँहरुकै पहलमा स्वास्थ्य जाँचमा सहभगीहरुलाइ जोखिम हुने भएकोले पिपिइ बितरण गरिएको हो ।

उक्त अवसरमा वडा नं:९ का महिला स्वयमसेविकाहरुलाई सेनेटाइजर साबुन माक्स बितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal