असहाय, वृद्ध, बिपन्न तथा दैनिक ज्याला गर्ने परिवारलाई राहत

असहाय, वृद्ध, बिपन्न तथा दैनिक ज्याला गर्ने परिवारलाई राहत

पाँचखाल /पाँचखाल नगरपालिका वडा नम्बर ३ ले वडा भित्र रहेका असहाय, वृद्ध, बिपन्न तथा दैनिक ज्याला गर्ने परिवार्लाइ राहत बितरण गरिएको छ ।


नगरका प्रमुख महेश खरेल, उप प्रमुख लक्ष्मी दनुवार, वडा नं 3 का अध्यक्ष सुन्दर अधिकारी, वडा सदस्यहरू मधु बराल, सृजना परियार र रामकुमार दनुवारले वडा भित्र रहेका असहाय, वृद्ध, बिपन्न तथा दैनिक ज्याला गर्ने परिवार्लाइ राहत बितरण गरिएको हो ।


वडागत हिसाबमा दैनिक ज्याला मजदुरी गर्ने, असहाय, अपाङ्ग, तथा बिपन्न परिवार छनौट गरेर राहत बितरण गरिएको वडा अध्यक्ष सुन्दर अधिकरिले जानकारी दिनुभयो । पहिलो चरणमा चामल, दाल, मस्यौरा लगायत बितरण भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal