पनाैति उद्योग बाणिज्य सघंद्वारा सहयाेग हस्तान्तरण

पनाैति उद्योग बाणिज्य सघंद्वारा सहयाेग हस्तान्तरण

पनाैति उद्याेग बाणिज्य सघले काेराेना संक्रमण काे भयवितका कारण विषम परिस्थितिमा रहेका परिवारकाे राहतकाे लागि खाध्यान्न लगाएतकाे सामग्री पनाैति नगरपालिका मार्फत वितरण गरेकाे छ ।

आज पनाैति उद्योग वाणिज्य संघका अध्यक्ष भाेला थापा सहित पदाधिकारीहरुले उक्त सामाग्री पनाैति नगर प्रमुख भिम न्याैपानेलाई हस्तान्तरण गरेेेेका हुन् ।

प्नदान गरिएकाे राहत सामाग्रि नगरपालिका राहात सङ्कलन केन्द्र ले उपलब्ध गराएकाे नाममवलि अनुसार पनाैति न.पा वार्ड २, ३ र १० का प्रत्येक वडाबाट १० घरधुरिका दरले ३० घरधुरिका लागि रु २०००/- का दरले बितरणकाे गरिएकाे पनाैति उद्योग वाणिाज्य संघका कार्यकारी सदस्य तथा लायन्स कल्ब इन्द्रेश्वरका अध्यक्ष राम कुमार बस्नेतले जानकारि दिए ।

राहत संकलन तथा वितरणमा लायन्स क्लब काठमाडौ टेम्पल पिस काभ्रे र लायन्स क्लब काठमाडौं इन्द्रेश्वरकाे पनि सयुक्त सहकार्यमा रहेकाे लायन टेम्पल पिसका अध्यक्ष शुदर्सन सुवेदिले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal