भारतमा कोरोनाबाट संक्रमितको संख्या नौ हजार नाघ्यो तीन सयभन्दा बढीको मृत्यु

भारतमा कोरोनाबाट संक्रमितको संख्या नौ हजार नाघ्यो तीन सयभन्दा बढीको मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या नौ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा यो भाइरसबाट संक्रमित हुनेको संख्या नौ हजार एक सय ५२ पुगेको छ । त्यस्तै यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या पनि तीन सय ८ पुगेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ३५ जनाको मृत्यु भएको हो ।

संख्या नौ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा यो भाइरसबाट संक्रमित हुनेको संख्या नौ हजार एक सय ५२ पुगेको छ । त्यस्तै यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या पनि तीन सय ८ पुगेको छ ।


मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ३५ जनाको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal