तरुणदल अध्यक्ष वैध द्वारा पैदल यात्रुलाई खानाकाे व्यवस्था

तरुणदल अध्यक्ष वैध द्वारा पैदल यात्रुलाई खानाकाे व्यवस्था

काभ्रेपलान्चोक / काेराेना भाईरसकाेे माहामारिका रेाकथामका लागि सरकारले गरेकाे लकडाउनका सवारिसाधन नचलेपछि पैदलैै आफ्नाेे घर हिंडेका २ सय ६५ पैदल यात्रुलाई नेपाल तरुण दल बनेपाले खाना, खाजा खुवाउनुकाे साथै माक्स वितरण गरिएकाे छ ।

नेपाल तरुण दल बनेपाका अध्यक्ष सुधिर वैधले आफ्नो ब्यतिगत खर्चमा ती मजुदुरहरुलाई खाना खुवाएका हुन् । दिनहुंंजसाे पैदल यात्रु हिंडेकाे अलपत्र परेकाे संचारमाध्यम तथा सामाजिक संजालमा देखिरहेकाे र थाेरै भएपनि आफ्नो तर्फबाट केही सहयाेग मिलाेस भनेर खाना, खाजा खुवाउनुुुुुकाे साथै माक्स वितरण गरेकाे बनेपा तरुणदल अध्यक्ष सुधिर वैधले जानकारि दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal