आपूर्ति मन्त्रि लेखराज भट्टले मागे कांग्रेस नेता गगन थापा संग सुझाव

आपूर्ति मन्त्रि लेखराज भट्टले मागे कांग्रेस नेता गगन थापा संग सुझाव

काठमाडौं । आपूर्तिमन्त्री लेखराज भट्टले नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापासंग समसामयिक विषयमा छलफल गरेका छन् ।

मन्त्री भट्टले टेलिफोन संवादमा कांग्रेेेस नेता थापासंग सुझाव मागेका हुन् । मन्त्री भट्टले सुझाव मागेर सकरात्मक सुरुवात गरेको भन्दै नेता थापाले आपूर्ति व्यवस्था सहज बनाउने बारे आफूले दिएका सुझावहरु सामाजिक सञ्जालमा यसरी उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal