मजदुर नेता गाैतम द्वारा २ सेट पिपिई प्रदान

मजदुर नेता गाैतम द्वारा २ सेट पिपिई प्रदान

नेपाल ट्रेड युनियन काग्रेसका जिल्ला उपाध्यक्ष एब यतायात मजदुर सङका काभ्रे जिल्ला अध्यक्ष संतोष गौतमले दुई सेट ब्यक्तिगत सुरक्षा सामाग्री (पिपिइ) हस्तान्तरण गरेका छन ।

सडकमा अलपत्र परेका मजदुर, श्रमिक, विद्यार्थी र यात्रुहरुलाई सुरक्षित यात्रा गराउनका लागि काभ्रे प्याबसनले गरेको काममा सहयोग पुर्याउन प्याब्सनका जिल्ला सचिव सुजेन्द्र श्रेष्ठलाई २ सेट पिपिइ हस्तान्तरण गरेका हुन । प्याब्सनले अलपत्र परेका यात्रुहरुलाइ उनिहरुको गाउँ सम्म जान समन्वय गरिरहेको प्याब्सन काभ्रेका जिल्ला उपाध्यक्ष महेन्द्र थिङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal