प्रभावन जे बरको छायाले गित डिजिटल बजारमा सार्वजनिक

प्रभावन जे बरको छायाले गित डिजिटल बजारमा सार्वजनिक

काठमाडौं /
पछिलो समय सामाजिक सचेतनामुलक गित मा धेरै जोड दिने लोक तथा दोहोरि गायक प्रभावन जे को रेडियो नेपाल मा पहिलो पटक रेकर्ड गराएका गित बर को छायाले डिजिटल बजारमा सार्वजनिक भएको छ ।

२०५३ साल मा रेडियो नेपाल मा रेकर्ड गरिएको जसमा चर्चित गायिका तारा थापा जी ले साथ दिनु भएको थियो, सोहि गित २०६१ सालमा रि रेकर्ड गरिएको र चर्चित गायिका अन्जना गुरुङ ले साथ दिएकी छन । प्रभावन जे ले रेडियो नेपाल मा पहिलो लोक गित रेकर्ड गराएका यो गित गरिबीले परदेशिएका हरु को कथा बोकेको छ, सो गित को भिडियो को डीबी टेलिभिजन लाइ बजाइदिन पठाएको र आफु संग सुरक्षित नभएको ले गित लाइ जिउदो राख्न लिरिकल बनाई बजार ब्यबस्थापन गरिएको डि ए आर मुभिज एंड फिल्म्स इ प्रा लि का संचालक सदस्य राजाराम गौतम ले जानकारी दिए ।
गितको भिडियो लिकं तल छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal