प्रारम्भ द्वारा नेपाल प्रहरिलाई स्वास्थ सामाग्री हस्तान्तरण

प्रारम्भ द्वारा नेपाल प्रहरिलाई स्वास्थ सामाग्री हस्तान्तरण

काठमाडौं / प्रारम्भले नेपाल प्रहरी अस्पताललाई स्वास्थ सामाग्री सहित फर्स्ट एड किट्स लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराईएकाे छ ।

सिंगापुरबाट प्राप्त सामग्री नेपाल प्रहरी अस्पतालका मेडिकल निर्देशक प्रहरी अतिरिक्त माहानिरिक्षक डा. आशा सिंह लाई १ सय ५० थान फर्स्ट एड किट्स लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराईएकाे प्रारम्भका प्राेजेक्ट डाईरेक्टर बद्री राज तिमल्सिना ले जानकारि दिए ।

उक्त सामाग्री सिंगापुर रेड्क्रसकी नेपाल प्रतिनिधि कल्पना क्षेत्रि, बरिस्ठ कलाकार हरिबंश आचार्य तथा आनी छोयिंग डोल्माद्वारा हस्तान्तरण गरिएकाे उनले जानकारि दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal