बाल गायिका दीभा काे सामाजिक सचेतनामुलक गित टुगेदर सार्वजनिक

काठमाडौं / डि  ए आर मुभिज एंड फिल्म्स इ प्रा  लि  ले भारतीय बाल गायिका दीभा श्रीवास्तव को स्वर  मा रहेको सामाजिक सचेतानात्क्मक अंग्रेजी गित टुगेदर सार्वजनिक गरेको छ । सो गित मा मोहिन वसिल बेदिका अमिताभ ले साथ दिएका छन् । गित को संगीत राहुल श्रीवास्तव को रहेको छ भने सिर्जना जुमाना गारिले गरेका छन् ।
पछिल्लो समय सामाजिक र सचेतनामुलक उत्पादन हरु मा जोड दिदै अगाडी बढ्ने कोसिस गर्दै गरेका डी  ए आर मुभिज एंड फिल्म्स का संचालक सदस्य राजा राम गौतम ले जानकारी दिएका छन् ।
गित हेेेेर्नुहाेस ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal