वडा सरकार को हुकुम !!!

वडा सरकार को हुकुम !!!

काभ्रेपलान्चोक / पनाैति नगरपालिका वडा नं ७ ले नेवार जाती बाहेक अरु जात जातिहरुलाई घर जग्गा बेच बिखन गर्नकाे लागि घर बाटाे मुल्याङ्कन सिफारिस लिन नआउन जारि गरेकाे सुचना पश्चात आम मानिस अचम्ममा परेका छन् ।

नेवार जातिकाे बाहुल्यता भयकाे पुरानाेे बजार स्मारक क्षेत्र भित्र नेवार जातिकाे धर्म, संस्कृति, पुरातात्त्विक सम्पदा जाेगाउन उक्त निर्णय गरिएकाे सुचनामा उल्लेख छ ।

यता उपभाेक्ता भने सेवा बाट वंचित त भैयाे हुकुमि शैलिकाे नयां रुप देख्न पाएकाे भन्दै प्रश्न गरिरहेका छन् :- श्री ५, श्री ३ सरकार महाराज शैलिमा पंचकाे राज झै कस्ताे हुकुम प्रमांगि जारि गरि बक्सेकाे सरकार ?

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal