सिमा अतिक्रमणकाे विरुद्वमा नेविसंघ काभ्रेकाे प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सिमा अतिक्रमणकाे विरुद्वमा नेविसंघ काभ्रेकाे प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काभ्रेपलान्चोक / भारतले गरेकाे सिमा अतिक्रमण विरुद्व नेपाल विद्यार्थी संघ काभ्रेेले आज सिडियाे कार्यालय मार्फत प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएकाे छ ।

भारतीय अतिक्रमण विरुद्व, उग्र राष्ट्रवादीको लमपसारवादी अवतार विरुद्व, राष्ट्रियताका पहरेदारहरु माथि भएको दमन विरुद्व तथा नेपाली भूमी हडप्ने गरी चीन र भारतले गरेको वेजिङग सहमति खारेजीको माग गर्दै नेबि संंघ काभ्रे ले आज ज्ञापन पत्र बुजाएको प्रभावशालि विद्यार्थी नेता प्रेम तमाङले जानकारि दिए ।

विद्यार्थी नेता तमाङकाे साथमा कोषाध्यक्ष अनिता सापकाेटा सचिब निर्मल पाण्डे सुन्दर बडाल, ने.वि.संघ पुर्व केन्द्रीय सदस्य सुमन पाण्डे लगाएतका विद्यार्थी नेताहरुकाे उपस्थित रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal