नेविसंघ नेता परियार द्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

नेविसंघ नेता परियार द्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

बागलुङ /

विश्वभर फैलिऐको कोविड -१९ कोरोना भाइरसको जोखिमलाइ मध्ञजर गर्दै बाग्लुङ नगरपालिका १४ मा आज मेडिकल सामन हस्तानतरण गरिएको छ ।

नेपाली काङ्ग्रेसको भात्री सङ्गठन नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष तथा नेपाली कांग्रेस बाग्लुङका महाधिवेशन प्रतिनिधि सागर परियारले बा.न. पा. १४ का अध्यक्षलाई माक्स, सेनिटाईजेर तथा ग्लोब्स हस्तानतरण प्रभावशालि विद्यार्थी नेता रविन गाैतमले जाजकारि दिए ।

उपाध्यक्ष परियारले कोभिड १९ को कुनैपनी उपचार नभएको तथा यसको सक्रमण निकै छिटो बड्दै गएकाले आफ्नो समुदायलाई सुरक्षित गर्न सुरक्षा सामग्री प्रयोग गर्ने तथा सवाधानी अपनाउनु पर्नि बताए ।

वडा अध्यक्ष चक्र बहादुर खत्रीले सरकारले गरेको लकडाउनलाइ पुर्ण पालना गर्न र तथा उपाध्यक्ष परियारलाई धन्यवाद दिए । कार्यक्रममा बा. न. पा. १४ का वडा सदस्य पुस्पा के. सि., नारायण श्रेष्ठ , ने बि संघका पुर्व उपाध्यक्ष डिल्लीराम सुवेदी, ने.बि. संघ टि.यु.का सभापति कृष्ण शर्मा र बन बिज्ञान अध्यन सस्थांन पोखाराका अध्यक्ष सरोज रिजाल , समाजसेवि कमल जिसि लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal