२ महिनाकाे विद्यार्थी काे शुल्क नलिन नेविसंघकाे ध्यानाकर्षण

२ महिनाकाे विद्यार्थी काे शुल्क नलिन नेविसंघकाे ध्यानाकर्षण

काभ्रेपलान्चोक / काेराेना भाईरसकाेे महामारिका कारण विद्यालय बन्द भएकाे समयकाे शुल्क नलिन नेविसंघ काभ्रेले ध्यानकर्षण गराएकाे छ ।

जारि विज्ञप्तिमा बैषाख र जेष्ठ काे शुल्क नलिनकाे लागि भनिएकाे छ । साथै अनलाइन कक्षा संचालन बापतकाे कुनै शुल्क नलिन भनिएकाे छ । अन्य देशका पाठ्यपुस्तक प्रयाेग नगर्न र पुस्तक किन्दा हुने १५% छुट अभिभावकलाई दिलाउन भनिएकाे छ । र याे वर्ष विद्यालयले विद्यार्थी काे पाेशाक परिवर्तन नगर्न भनिएकाे छ ।

जारि विज्ञप्ति सबै स्थानिय निकाय, शिक्षा कार्यालय, शिक्षक महासंघ, प्याब्सन, एन प्याबसन लगायत सम्बन्धि सम्पूर्ण मा जानकारि गराईएकाे काभ्रेका प्रभावशालि, प्रखर, स्पष्ट वक्ता नेविसंघ का जुझारु विद्यार्थी नेता रविन गाैतमले जानकारि दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal