कलाकार जयनन्द चन्दको निधन

कलाकार जयनन्द चन्दको निधन

काठमाडौँ / कलाकार जयनन्द चन्द ठकुरी को ९२ वर्षको उमेरमा निधन भयो । थुप्रै टेली चलचित्र र ठुलो पर्दामा काम गरेका कलाकार लामो समय देखि बिरामी थिए ठाकुरको एक छोरी र श्रीमती छन् ।

जयनन्दले चलचित्र ‘जीवन रेखा’ बाट अभिनायात्रा सुरु गरेका थिए। उनको अन्तिम चलचित्र ‘भागि भागि नजाऊ’ हो । लामो समय देखि चन्द पक्षघात, सुगर प्रेसर र सोडियम लो हुने जस्ता रोग बाट थलिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal