सुत्केरी महिलालाई पाेषणयुक्त खाध्यान वितरण

सुत्केरी महिलालाई पाेषणयुक्त खाध्यान वितरण

काभ्रेपलाञ्चाेक/ पनाैति नगरपालिका वडा नं १० का २५ जना सुत्केरी महिलाहरुलाई पाेषणयुक्त खाध्यान्न सहितकाे सामाग्री हस्तान्तरण गरिएकाे छ ।

पनाैति नगरपालिका वडा न १० काे कार्यालय मार्फत प्रति व्यक्ति १ क्रेट अन्डा, हर्लिस एक एक वटा बितरणकाे लागि बडा अध्यक्ष माेहन बहादुर भण्डारि ,वडा सदस्य सरिता अधिकारी नेपाललाई हस्तान्तरण गरिएकाे

सुत्केरी महिलाहरुलाई पाेषक खाध्यन्न हस्तान्तरण,पनाैति नगरपालिका वडा न १० कार्यालय मार्फत २५ गर्बबति तथा सुत्केरीहरु प्रति जना १ क्रेट र हर्लिस एक एक वटा बितरणकाे लागि बडा अध्यक्ष माेहन बहादुर भण्डारि ,वडा सदस्य सरिता अधिकारी नेपाललाई हस्तान्तरण गरिएकाे लायन्स क्लब काठमाडौं इन्द्रेश्वरका अध्यक्ष राम कुमार बस्नेतले जानकारि दिए ।

उक्त पाेषणयुक्त खाध्यान्न बस्नेतकाे साथमा नेपाली कांग्रेस पनाैति नगर ४ का उपसभापति युवा नेता महेश थापा, सचिब कृष्ण थापा, पनाैति ६ का पाेल्ट्ररि व्यवसायि प्रदिप कार्कि, पनाैति ५ का राजकुमार बन्जारा लगाएतका काे पहलमा संकला गरि हस्तान्तरण गरिएकाे हाे।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal