सराेजकाे अभिनय रहेकाे ‘फुलै फुलको डोलीमा’ सार्वजनिक

काठमाडाैं । लक डाउनकाे समयमा पनि निकै व्यस्त देखिएका कलकार सराेज दाहालकाे अभिनय रहेकाे आधुनिक गित ‘फुलै फुलको डोली’ मा  सार्वजनिक भएको छ ।

गितमा गायिका शार्दा चौधरी लिम्बुको शब्द, स्वर तथा संगित रहेकाे छ । माया प्रेममा आउने उत्तराचढावलाई कलात्मक रुपमा बुनिएको गीतको भिडियोमा सरोजलाई रेनु सेन्चुरी र योन्जी लामाले साथ दिएका छन् ।

म्युजिक पार्क स्टुडियोमा रेकर्डिङ भएको गीतको स्कृप्ट आईता जिमी, एरेन्ज राजेश श्रेष्ठ, छायांकन विनोद याक्चा र निर्देशन विरेन तितुङले गरेका हुन् ।

कलाकार सराेज दाहालकाे केही दिन अघि मात्र आएकाे दाेहाेरि गित ‘आउछु फर्केर’ दर्शककाे राम्राे रेश्पाेन्स पाईरहेकाे छ । भने नेपालकाे नं १ मा रहेकाे पारिवारिक कथा बाेकेकाे टेलिश्रृखला ‘दृष्टि’ मा पनि दाहालकाे सशक्त अभिनय देख्न सकिन्छ ।

भिडियाे हेर्नुहाेस ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal