प्रमोद खरेलको स्वरमा गजलकार गुमनामको ‘समय आएपछि’ सार्वजनिक (भिडियोसहित)

प्रमोद खरेलको स्वरमा गजलकार गुमनामको ‘समय आएपछि’ सार्वजनिक (भिडियोसहित)

काठमाडाैँ। चर्चित गायक प्रमोद खरेलको स्वरमा गजलकार गुनमानको गजल संग्रह ‘समय आएपछि’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आचल शर्मा, आकाश श्रेष्ठको अभिनयमा सार्वजनिक भएको गीतमा ध्रुब केसी ‘गुमनाम’ले शब्द कोरेका छन भने, ईश्वर खत्रीको संगीत रहेको छ । यस्तै, रश्मी भट्ट, स्वेता गोले र राजाराम गाैतमले समेत गीतमा अभिनय गरेका छन् ।

म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतलाई टंक केसीले छायांकन गरेका छन् ।

हेर्नुहोस् भिडियोसहितः

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal