टिका पुन को स्वरमा राष्ट्रिय गीत “सबै भन्दा प्यारो लाग्छ बजार” मा

काठमाडौं/ डि ए आर मुभिज एंड फिल्म्स इ. प्रा. लि. ले गोरख जनकपुरीको प्रस्तुति मा राष्ट्रिय गित सबै भन्दा प्यारो लाग्छ बजारमा लेराएको छ।

सो गित मा टिका पुन , भुवन प्रकाश बडू, महि बडू र जीवन बडू ले आवाज दिएका छन् भने अरेन्ज जीवन बडू ले गरेका छन्। भिडियो मा चर्चित मोडेल अनु पराजुली ले अभिनय गरेकी छन्। प्रभावन जे एंड टिम ले निर्माण गरेको भिडियो मा सम्पादन तथा क्यामेरा अमन बडू ले गरेका छन् ।
भिडियो हेर्नहाेस ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal