“तिम्रा दुई बहिनिलाई” घांसे गीत सार्वजनिक

“तिम्रा दुई बहिनिलाई” घांसे गीत सार्वजनिक

काठमाडौं/ “तिम्रा दुई बहिनिलाई” घांसे गीत सार्वजनिक भएकाे छ ।

गाउँघर, मेलापात, जात्रा जांदा शुख, दु: ख साटासाट गर्न गीतका मार्फत भनिने गर्दा निकै सहज र मिठास सुनिने गर्दछ घांसे भाका ।

यादव श्रेष्ठ काे शब्द शंकलन रहेकाे गीतमा नवराज ढुंगाना, सपना गुरुङ, उमा श्रेष्ठ र अमृत खाति काे स्वर रहेकाे छ भने लय शंकलन विक्रम जंग शाहकाे रहेकाे छ । डिएआर मुभिजले याे भन्दा अगाडि संस्कृति जाेगाउने उदेश्यले “लाग्याे असार” गित सार्वजनिक गरेकाे थियाे ।

“तिम्रा दुई बहिनिलाई” डिएआर मुभिजकाे अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएकाे छ ।
गित सुन्नुहाेस ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal