कांग्रेस बाट निर्वाचित वडा अध्यक्ष द्वारा पाेषाक बापतकाे रकम काेराेना काेषमा जम्मा

कांग्रेस बाट निर्वाचित वडा अध्यक्ष द्वारा पाेषाक बापतकाे रकम काेराेना काेषमा जम्मा

काभ्रेपलाञ्चाेक / नेपालि कांग्रेस बाट निर्चित वडा अध्यक्ष द्वारा पाेषाक बापतकाे रकम काेराेना काेषमा जम्मा गरिदिएका छन् ।

मण्डन देउपुर नगरपालिका वार्ड न.१० का अध्यक्ष बिष्णुमणी नेपाललाई नगरपालिका ले पाेशाक खर्च  बापत काे  रकम ९ हजार ९ सय रूपैंया उहाँको  बैक खाता मा राखीदीएकाे थियाे । पाेषाक बापतकाे रकम खाता आएकाे थाहा पाएपछि नगर सभा भैरहेकाे समयमा उनले चेक मार्फत साे रकम न पा काे काेराेना काेष मा जम्मा हुने गरि फीर्ता गरेका छन् ।

काेराेनाका कारण जनता पिडामा रहेकाे अवस्था तिनै जनताले कर तिरेकाे पैसाबाट नयां लुगा लगाउन मनले मानेन । त्यसैले काेराेना काेषमा जम्मा गरिदिए :- नेपालले प्रतिकृया दिए ।

कांग्रेस बाट निर्वाचित वडा अध्यक्ष विष्णुमणि नेपाल राम्राे छवि बनाएका वडा अध्यक्षमा गनिने गर्दछन् । उनकाे याे काम प्रति स्थानिय खुलेर प्रशंसा गरेका छन

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal